Logo
६ जेष्ठ २०८१, आईतबार
(November 15, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज पनि एक नम्बर गेटबाटै सर्वोच्च छिरे प्रधानन्यायाधीश

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा आज पनि एक नम्बर गेट प्रयोग गरेर सर्वोच्च अदालत प्रवेश गरेका छन् ।

उनी एक नम्बर गेट प्रयोग गरेर सर्वोच्चभित्र प्रवेश गरेका हुन् । एक नम्बर गेटमा प्रहरीले कानुन व्यवसायीहरूलाई धर्ना दिन रोक लगाएको छ ।

कानुन व्यवसायीहरू अर्को मुख्य गेटमा धर्नामा बसेका छन् ।साथै आफूविरुद्ध आन्दोलनरत कानुन व्यवसायीहरुलाई प्रधानन्यायाधीशजबराले संवादमा आउन आह्वान गरेका छन् ।

आज विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश जबराले आन्दोलन छाडेर संवादमा आउन आह्वान गरेका हुन् ।

प्रकाशित मिति: Nov 15, 2021

प्रतिक्रिया दिनुहोस्