Logo
२५ बैशाख २०८१, मंगलबार
(September 6, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बैतडीमा एमालेका २० जना जनप्रतिनिधिले रोजे एकीकृत समाजवादी

सुदूरपश्चिम प्रदेश स्थित बैतडीका एमालेका २० जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् ।

उनीहरुले सोमबारनै माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका हुन् । नेकपा एकीकृत समाजवादीले बैतडी सदरमुकाममा पार्टी कार्यालय स्थापना गरेको छ ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख माधव फुयाँलले स्थानीय तहको निर्वाचनमा एमालेबाट जितेका २० जना जनप्रतिनिधिले एकीकृत समाजवादीमा सनाखत गरेको जानकारी दिए ।

 

प्रकाशित मिति: Sep 6, 2021

प्रतिक्रिया दिनुहोस्