Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 25, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

त्रिविको परीक्षा नियन्त्रकमा पुन: पुष्पराज जोशी नियुक्त

त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रक पदमा पुष्पराज जोशी पुनः नियुक्त भएका छन् ।पहिलो चार वर्षे कार्यकाल पूरा गरेका जोशी दोस्रो कार्यकालका लागि पनि पुनः नियुक्त भएका हुन् ।

उनको पहिलो कार्यकाल भदौ ८ गतेसम्‍म थियो। लगत्तै त्रिभुवन विश्‍वविद्यालयले उनलाई भदौ ९ गतेदेखि दोस्रो कार्यकालको लागि चार वर्षे नियुक्ति दिएको छ ।

प्रकाशित मिति: Aug 25, 2021

प्रतिक्रिया दिनुहोस्