Logo
२४ बैशाख २०८१, सोमबार
(August 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सोमबार देशभर थप १८०१ जनामा कोरोना पुष्टि, २४ जनाको मृत्यु

file photo

आज देशभर २४ घण्टामा १८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर ८,७०४ पीसीआर परीक्षण गर्दा १,५४८ र २,६२२ को एन्टीजेन परीक्षण गर्दा २,५३ गरी १,८०१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट २४ जनाको मृत्यु भएको छ । उनले आज देशभर थप १,९२४ जना कोरोनामुक्त भएका छन् ।

प्रकाशित मिति: Aug 23, 2021

प्रतिक्रिया दिनुहोस्