Logo
२७ बैशाख २०८१, बिहीबार
(July 28, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

आज ३ बजे बस्ने भनिएको माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ ।आवश्यक तयारी नपुगेको भन्दै आज बस्ने भनिएको बैठक स्थगित भएको स्रोतले जनाएको छ ।

नयाँ सरकार गठनका लागि माओवादीबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गो लगाउन बैठक बोलाइएको थियो ।मंगलबार पनि बैठक बसेको थियो ।

बुधवार पुनः बस्ने भनिएको बैठक स्थगित भएको छ ।

प्रकाशित मिति: Jul 28, 2021

प्रतिक्रिया दिनुहोस्