Logo
१७ बैशाख २०८१, सोमबार
(July 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमाले माधव समूहको स्थायी कमिटी बैठक जारी

एमालेका नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक जारी रहेको छ । बैठक भर्चुअल माध्यममा चलिरहेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि पहिलो पटक स्थायी कमिटी बैठक बसेको हो । नेता नेपाल सहित २२ जनाले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका थिए ।

स्थायी कमिटी बैठकपछि केन्द्रीय कमिटी र सांसदहरुको पनि बैठक बस्ने संभावना रहेको एक नेताले बताए ।

 

प्रकाशित मिति: Jul 21, 2021

प्रतिक्रिया दिनुहोस्