Logo
६ जेष्ठ २०८१, आईतबार
(July 19, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाकाबीच चीनमा फैलियो मंकीपक्स रोग, १ जनाको मृत्यु

कोरोनाकका महामारीकाबीच चीनमा फैलिएको मंकीपक्स भाइरसका कारण १ जनाको मृत्यु भएको छ ।चीनको बेइजिङ स्थित अस्पतालमा उपचाररत १ पशु चिकित्सकको मंकीपक्सका कारण मृत्यु भएको हो ।

केही समय अघि मरेको बाँदरलाई गाड्ने क्रममा बान्ता हुने र टाउको दुख्ने लक्षण देखा परेपछी उनलाई मंकीपक्स भएको पुष्टी भएको थियो ।

चीनमा पछिल्लो समय मंकीपक्सका दर्जनौ बिरामी फेला परेका छन् । यसअघि नाइजेरियाको भ्रमणबाट टेक्सस फर्केका एक जना अमेरिकी नागरिकमा पनि मंकीपक्स भाइरस देखा परेको थियो ।

प्रकाशित मिति: Jul 19, 2021

प्रतिक्रिया दिनुहोस्