Logo
६ जेष्ठ २०८१, आईतबार
(July 7, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२४ घण्टामा २९७९ जनामा कोरोना पुष्टि, २८ संक्रमितको मृत्यु

नेपालमा आज थप २,९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ७,८३५ जनाको पीसीआर टेष्ट गर्दा २,०७७ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै देशभरमा ४,०६३ जनाको एन्टिजेन परीक्षण गर्दा ९०२ जनामा संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै २४ घण्टामा थप १,३३३ जना कोरोना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकाका ५,४३ जना रहेका छन्, जसमा काठमाडौंका ३,९०, ललितपुरका ८६ र भक्तपुरका ६७ जना छन् ।

प्रकाशित मिति: Jul 7, 2021

प्रतिक्रिया दिनुहोस्