Logo
६ जेष्ठ २०८१, आईतबार
(June 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमा कुनै पनि कोरोनाको भेयिन्ट फेला छैन : डब्लुएचओ

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) नेपालमा कुनै पनि कोरोनाको भेयिन्ट फेला नपरेको जानकारी दिएको छ ।

डब्ल्यूएचओको नेपालस्थित कार्यालयले बिहीबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै नेपालमा कोरोनाको कुनै पनि प्रजातिको नयाँ भेरियन्ट भेटिएकोबारे जानकारी नभएको बताएको छ ।

प्रकाशित मिति: Jun 3, 2021

प्रतिक्रिया दिनुहोस्