Logo
२६ बैशाख २०८१, बुधबार
(May 7, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रिय किसान आयोगको अध्यक्षमा प्रेम दंगाल नियुक्त

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय किसान आयोगको अध्यक्षमा प्रेम दंगाल नियुक्त गरेको छ ।

बैठकले आयोगको सदस्यहरूमा जीवन्ती पौडेल, सूर्यप्रसाद खनाल, मञ्जु धिमाल, टेकबहादुर बोगटी र पुष्पा भुसाल नियुक्त गर्ने निर्णय गरेको छ ।

बोगटी सहकारीका तर्फबाट र भुसाल विज्ञ सदस्यको रूपमा नियुक्त भएका हुन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले दंगाललाई केही महिनाअघि अखिल नेपाल किसान महासङ्घको अध्यक्षको बनाएका थिए ।

प्रकाशित मिति: May 7, 2021

प्रतिक्रिया दिनुहोस्