Logo
२६ बैशाख २०८१, बुधबार
(May 7, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सङ्घीय संसद्का १५ जना कर्मचारीलाई कोरोना पुष्टि

सङ्घीय संसद्का १५ जना कर्मचारीलाई कोरोना पुष्टि भएको छ । बुधवार गरिएको पीसिआर परीक्षण गरिएका १५ कर्मचारीलाई सङ्क्रमण पुष्टि भएको सङ्घीय संसद् सचिवालयले जनकारी दिएको छ ।

उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: May 7, 2021

प्रतिक्रिया दिनुहोस्