Logo
१५ बैशाख २०८१, शनिबार
(April 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरियामा मृत्यु भएका गगनकी प्रेमिकाले भावुक स्टाटस पोष्टगरेपछि…!

रेमिटेन्सले नै धानीएको देश मध्ये नेपाल पनि एक पर्छ । हाम्रो दाजुभाई तथा दिदिबहिनी आफ्नो भविश्य राम्रो बनाउका लागि विदेशिने गर्छन् । तर कतिको त राम्रो भविश्य हुन्छ भने कतिले उतै प्राण छन् ।

नेपालका श्रमिक बढीजाने देश मध्ये दक्षिण कोरिया पनि एक हो । आम्दानीको हिसाबले दक्षिण कोरिया राम्रो नै मानिन्छ । दक्षिण कोरिया अहिलेका युवाहरुको प्रमुख रोजाइ बन्न पुगेको छ ।

त्यस्तै आफ्नो भविश्य बनाउन दक्षिण कोरिया पुगेका एक नेपाली कामदाको मृत्यु भएको छ । हृदयघातका कारण सुर्खेतका गगन रावलको कोरियामा मृत्यु भएको हो ।

सुर्खेत समाज दक्षिण कोरियाका अनुसार उनको मंगलबार राति स्थानीय समयअनुसार साढे २ बजे मृत्यु भएको हो। दक्षिण कोरियामा ४ वर्ष १० महिना बसिसकेका उनी केहि दिनपछि नेपाल आउने योजनामा थिए ।

दक्षिण कोरियाको ४ बर्ष १० महिना पुरा गरी अबको १० दिन पछी अप्रिल तारिखका दिन नेपाल आउने पर्खाईमा बसेका गगन रावल कोरियाबाटै संसार छाडे।

उनि सुर्खेत समाज दक्षीण कोरिया संस्थाका पुर्ब सदस्य समेत रहेका थिए। उनि एकदमै सहयोगि मनका धनि रहेको सहकर्मी साथिहरुले बताएका छन।

यसैक्रममा उनको मृत्यु पश्चात उनकी प्रेमिकाले उनलाई लेखेको मन् छूने यो स्टाटसले चर्चामा जहाँ उनले निकै भावुक स्टाटस लेखेकी छन् ।

 

प्रकाशित मिति: Apr 1, 2021

प्रतिक्रिया दिनुहोस्