Logo
७ बैशाख २०८१, शुक्रबार
(March 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

४५ जना उपसचिवमा बढुवा {नामावलीसहित}

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बिहीबारको बढुवा समितिको निर्णय अनुसार ४५ जना अधिकृत उपसचिवमा बढुवा भएका छन् ।

पुरातत्त्व समूहका मोहन सिं लामा ज्येष्ठता र कार्य सम्पादनको मुल्याँकनद्वारा बढुवा भएका छन् भने अन्य ४४ जना कार्यक्षमताको मुल्याँकनद्धारा बढुवा भएका छन् ।

ज्येष्ठता र कार्यसम्पादन मुल्याँकनद्धारा गरिने बढुवाका लागि बढुवा समितिको बिहीबारको निर्णयअनुशार नेपाल शिक्षा सेवा, पुरातत्त्व समूहका एक र नेपाल प्रशासन समूह, सामान्य प्रशासन समूहका ४४ गरी ४५ जनाको सूची प्रकाशित गरेको हो ।

हेर्नुहोस् नामावली –

 

प्रकाशित मिति: Mar 12, 2021

प्रतिक्रिया दिनुहोस्