Logo
४ जेष्ठ २०८१, शुक्रबार
(March 9, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना विरुद्धको खोप लगाएका व्यक्ति बिना मास्क हिंड्न पाउने

कोरोना विरुद्धको खोप लगाएका व्यक्ति विना मास्क हिंड्न पाउने अमेरिकाले जनाएको छ ।

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन सिडिसीले कोरोना खोप लगाइसकेका अमेरिकी नागरिक स्वतन्त्र रुपमा विनामास्क हिँडडुल गर्न सक्ने जनाएको हो ।

सिडिसीले जारी गरेको मापदण्ड अनुसार खोप लगाइसकेका तथा केही नलगाएका व्यक्तिसँग भेटघाट गर्न तथा सामान्य जनजीवनमा फर्कन सक्ने उल्लेख छ ।

खोपको दोस्रो मात्रा लगाएको दुई साता पश्चात पूर्णरुपमा सुरक्षित हुने सिडिसीले जनाएको छ ।

प्रकाशित मिति: Mar 9, 2021

प्रतिक्रिया दिनुहोस्