Logo
७ जेष्ठ २०८१, सोमबार
(January 20, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज बजारमा तोलामा ५ सयले बढ्यो सुनको मूल्य

आज नेपाली बजारमा सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बृद्धि भएको छ ।

साथै आज चाँदीमा १५ रुपैयाँको मूल्य बृद्धि भएको छ । बुधबार छापावाल सुनको मूल्य ९२ हजार ५ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

त्यस्तै तेजाबी सुन ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै चाँदीको मूल्य तोलाको १ हजार २ सय ६० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: Jan 20, 2021

प्रतिक्रिया दिनुहोस्