Logo
२६ बैशाख २०८१, बुधबार
(January 5, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बजारमा आज सुनको मूल्य तोलामा ११०० सयले बढ्यो

नेपाली बजारमा आज सुनको मूल्य तोलामा १ हजार १०० सय रुपैयाले बढेको भएको छ ।

आज छापावाला सुन प्रतितोला ९६ हजार ४०० मा कारोवार हुने गरी मूल्य निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घलेले जनाएको छ ।

यस्तै तेजाबी सुन आज प्रतितोला ९५ हजार ९०० रुपैयामा कारोवार हुने गरी मूल्य निर्धारण भएको महासङ्घले जनाएको छ ।

यस्तै चाँदी प्रतितोला १० ले वृद्धि भई प्रतितोला १ हजार ३३५ मा कारोवार भएको छ ।

प्रकाशित मिति: Jan 5, 2021

प्रतिक्रिया दिनुहोस्