Logo
८ बैशाख २०८१, शनिबार
(December 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मानिसको यौन शक्ति बढाउने यो सर्प ! जसको मूल्य १० लाखसम्म पर्छ

सर्प भन्नेबितिकै हामीसबैलाई शरीरनै भारी भएर आउने गर्छ । तर प्रकृतिको हिसाबले सर्प मानवको लागि एकदमै फाइदाजनक जनावर हो ।

सर्वले नै हाम्रो वातावरणमा भएको विषलाई नियन्त्रण गर्ने कार्य गर्छ । सर्पबाट मानवलाई चाहिने औषधीहरु पनि बनाएको हुन्छ ।

कहिलेकाही सर्पको फाइदा हुदाँहुदैँ पनि सर्पको कारणले मानिसले ज्यान गुमाएको घटनाहरु पनि देखिने गर्छ । हाम्रो नेपालका पनि तराइमा सर्पको कारण बर्षे मानिसको ज्यान जाने गरेको छ ।

यद्पि सर्पको पनि रहेको हुन्छ । आज हामी तपाइलाई यौन शक्ति बढाउने औषधी बनाउन प्रयोग गरीने सर्पको बारेमा जानकारी दिन गइरहेका छौ ।

दुई मुख भएको सर्प खानाले ‘यौन शक्ति बढ्ने’र बिरामी परेका माननिस निको हुने विश्वास रहेको छ । जंगलमा र झाडिमा पाउने दुई मुखे सर्प खानाले यौन शक्ति बढाएर सयौ महिलालाई सन्तृष्ट पार्न सक्ने मान्यता रहेको छ ।

यस सर्पलाई यौन शक्ति बढाउने औषधिका प्रयोग गरिने जनाइएको छ । सर्पबाट इन्डोनेशिया, चीन र साउदी अरब जस्ता देशहरुमा यौन शक्ति बढाउने औषधि बनाउने धेरै पुरानो चलन हो ।

यो दुई मुख भएको सर्प तस्करसँग बरामद गरेको हो । यस सर्पको अन्तराष्ट्रिय मुल्य १० लाख रुपैयाँ बताइएको छ ।

तस्करहरुले तस्करी गर्ने क्रममा सर्पलाई टुक्रा टुक्रा बनाएर फरक-फरक देशहरुमा बेच्ने गर्छन् । यसको मुल्य तौलको हिसाबले हुन्छ । यदि दुई किलो भन्दा धेरै भएमा २-३ लाख रुपैयाँसम्म बजारमा बेच्ने गर्छन् । एजेन्सी

प्रकाशित मिति: Dec 23, 2020

प्रतिक्रिया दिनुहोस्