Logo
१८ बैशाख २०८१, मंगलबार
(December 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थाहापाउनुहोस् : ३ बर्षसम्म पानी नपिउँदा पनि जिउँदै यी व्यक्ति !

जुनसुकै प्राणी जिवित प्राणीलाई बाच्नको लागि पानी आवश्यकता पर्ने गर्छ ।अझ मानव शरिरमा त झन् ७५ प्रतिशत पानीले बनेको हुन्छ भन्दै आएका छन् ।

त्यसैले मानिस पानीविना धेरै दिन पनि बाच्न सक्दैनौ ।पानीको कमी हुनेवितिकै हामीलाई धेरै रोग लाग्ने गर्छ त्यसकारण हामीले हाम्रो शरीरमा चाहिने प्रशस्त मात्रामा पानी पिउनु पर्छ भनेर डाक्टरले बताउने गर्छन् ।

तर पनि आज हामी तपाईलाई यस्तो व्यक्तिको जानकारी दिन गइरहेका छौ जुन ३ बर्ष सम्म पानी नपिउँदा पनि उनी स्वस्थ रहेका छन् ।

यो घटना अमेरिकाको हो ।ती व्यक्तिको नाम पीटर फलक हो उनी पेशाले एक वेबकेम मोडल हुन् । तर अमेरिकामा एक व्यक्तिले तीन वर्षदेखि पानी नखाएको दाबी गरेका छन् ।

तैपनि, उनी स्वस्थ छन् । पीटरले तीन वर्षदेखि यता पानी नपिएको बताएका छन् ।तीन वर्ष यता उनले फल र तरकारी मात्रै खाँदै आएका छन् ।

यसले पनि उनको शरीरमा पानीको आवश्यकता पुर्ति हुँदै आएको उनी बताउँछन् । पीटरलाई पानी नखाँदा सुरुमा समस्या आएपनि पछि विस्तारै-विस्तारै चकलेट मिल्क पिउन थाले र पानीको प्यास मेटिन थाल्यो ।एजेन्सी

प्रकाशित मिति: Dec 6, 2020

प्रतिक्रिया दिनुहोस्