Logo
३२ जेष्ठ २०८२, शनिबार
(December 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘दुलाह’ बन्दै रमेश प्रसाईं, कल्पनासँगको ‘चक्कर’ हल्ला मात्रै

पब्लिक स्पिकर रमेश प्रसाई वैवाहिक जीवनमा बाँधिने भएका छन्।

फरक क्षमताका प्रसाईंले काठमाडौँ कालीकोटकी नन्दा सिंहसँग विवाह निश्चित गरेका हुन्।

धरानका प्रसाईंले यही मंसिर २२ गते परम्परागत विवाह गर्न लागेको हुन्।

तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरु दुवै जना दृष्टिविहीन छन्। अध्ययन र प्रष्टवक्ता भएका कारण प्रसाईं सामाजिक सञ्जालमा लोकप्रिय छन्।

पछिल्लो समय एक टेलिभिजनमा गायिका कल्पना दाहालसँग दोहोरी गाएपछि उनको चर्चा थप चुलिएको छ। सिंहले काठमाडौँमा बालआश्रम चलाइरहेकी छिन्।

प्रकाशित मिति: Dec 1, 2020

प्रतिक्रिया दिनुहोस्