Logo
१६ चैत्र २०८०, शुक्रबार
(December 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नियमित सेक्स गर्ने र नगर्ने महिला कसरि चिनिन्छन् ? जान्नुहोस् यस्तो छ कारण!

महिलालाई सुन्दरताका खानी भनेर भन्ने गरिन्छ । सामान्यतया पुरुषभन्दा महिला बढी सुन्दरता भएको हाम्रो समाजमा देख्ने गरिन्छ त्यसैले महिलाको सुन्दरता देउताको पालाबाटै आएको उपहार पनि हो भन्ने पनि एक कथन रहेको छ ।

सामान्यतया महिलाहरु प्राकृति रुपमा नै आफैमा सुन्दर हुन्छन् । उनीहरुको सुन्दरताको सदाबहार तारिफ नै हुन्छ । अहिले त झन सुन्दरता देखिनको लागि महिलाले कुनै कशुर छोड्दैनन् त्यसकारण पनि महिलाहरु बढी सुन्दरी देखिने गर्छन् ।

हाम्रो समाजमा विवाहको लागि केटाले सुन्दरी केटिनै हेर्ने गरिन्छ ।अझ ३२ लक्षणले युक्त भएकी सुन्दरी कन्या विवाह गर्ने सबैको चाहाना हुन्छ । त्यसकारण पनि महिलाको सुन्दरता गहना हो भनेर पनि भन्ने गरिन्छ ।

सामान्यतया महिलाको विवाह भएपछि पुरुषको तुलनामा महिलाको शारीरिक परिवर्तन हुने गर्छ । यसको के कारण छ त्यसको पछाडी ?

सर्वे युनिभर्सिटी अफ लिड्सका सोधकर्ताले हालै गरेको अध्ययनका अनुसार नियमित सेक्स गर्ने महिलाको शारीरिक बनावट केही मात्रामा परिवर्तन भए पनि एक दिनमा नै पटक पटक सहवासमा लिप्त बन्ने महिलाहरुको नितम्ब अर्थात हिप फुलेर ठूलो हुने गरेको पाइएको छ ।

अन्तर्राष्ट्रिय मिडियाका अनुसार यो सर्वेका लागि महिलाहरुको हिपको सबै भन्दा ठुलो भाग र कमरको सबै भन्दा पातलो भागको नाप लिइयो ।

यसबाट के पत्ता लाग्यो भने जुन केटिहरुले एक दिनमै पटक पटक यौन सम्बन्ध राखे उनीहरुको हिपको आकार अरु महिलाको भन्दा बढी थियो ।

यो पनि थाहा भयो कि जुन महिलाको कम्मर पातलो हुन्छ उनिहरु बच्चालाई सजिलै जन्म दिन सक्छन् । जसको हिप ठुलो छ उनिहरुलाइ गर्भवती हुदा खासै समस्या नहुने भन्ने अध्ययनले देखाएको छ । एजेन्सी

प्रकाशित मिति: Nov 30, 2020

प्रतिक्रिया दिनुहोस्