Logo
१५ चैत्र २०८०, बिहीबार
(November 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थाहापाउनुहोस् : आफ्नो खुट्टाको तस्वीरबाटै महिनामा १२ लाख कमाउने यी युवती !

मानिसले बाच्नका लागि पैसा कमाउने गर्छन् । धेरैको हुने गर्छ जीवनमा राम्रो पैसा कमाउने तर कोही सफल हुन्छन् त कोही असफ हुने गर्छन् ।

आज हामी तपाईलाई आफ्नो ट्टाको ट फोटो बेचेर साढे १२ लाख नेपाली रुपैयाँ नेपाली कमाउने युवतीको बारेमा जानकारी दिन गइरहेका छौ ।

मेरिकाकी २२ वर्षकी युवती डिजायर गेटो एक समय रियलस्टेट व्यवसाय गरेर सामान्य जीवन बिताइरहेकी थिइन् ।

उनले साइड बिजनेसको रुपमा मोडलिङ गर्न थालिन् । यस क्रममा उनले मानिसहरुले उनको खुट्टा निकै मन पराउने थाहा पाइन् ।

बेलायती अखबार मिररमा प्रकाशित रिपोर्टअनुसार डिजायर इन्स्टाग्राममा निकै लोकप्रिय छिन् ।उनका खुट्टाको तस्वीरको लागि मानिसहरु ठूलो रकम खर्च गर्न तयार रहेको थाहा पाउँदा उनलाई अचम्म लाग्यो ।

डिजायरले मिररसँग भनिन् ‘एक दिन एकजनाले मलाई म्यासेज गरेर मेरो खुट्टाको १० फोटोका लागि ३ सय डलर अफर गरे । यसका अलावा उनको अरु कुनै माग थिएन । पहिले त मैले केही बुझ्नै सकिन पछि थाहा पाएँ कि मानिसहरुमा खुट्टाका विषयमा पनि अनौठो आकर्षण भएको थाहा पाएँ ।’

उनले अगाडि भनिन् ‘केही मासिनसहरुलाई खुट्टाको पेडिक्योर हेर्न मन पर्छ, केही मानिसहरुलाई पैतला हेर्ने सोख हुन्छ । केही मानिसहरु मेरो लागि स्टकिङ किनिदिन्छन् ।

केहीले मेरो खुट्टालाई स्टाइलिस मोजामा हेर्न रुचाउँछन् । खास कुरा यो हो कि यीमध्ये धेरैजसोलाई न(ग्नताको कुनै पर्वाह हुँदैन । खासमा उनीहरुलाई खुट्टाप्रति मात्रै लगाव हुन्छ ।’

डिजायरले आफ्ना खुट्टाको एक तस्वीरलाई सामान्यतया २५ डलरमा बेच्छिन् ।डिजायरले खुट्टाको मसाज गर्दै गरेको भिडियो बनाउँछिन् । यसका अलावा हाइ हिल लगाएको र खोलेको पनि भिडियो बनाउँछिन् ।

यी भिडियोहरु पनि निकै लोकप्रिय छन् ।इन्स्टाग्राममा उनका १.१ मिलियन फलोअर छन् । पछिल्लो समय भने डिजायर ओन्लीफ्यान्समा सक्रिय छिन् र यही अनलाइन प्लेटफर्मबाट उनले महिनामा झण्डै साढे १० हजार डलर कमाउँछिन् ।

यसको लागि उनले आफ्नो खुट्टाको फोटो खिचेर पठाए पुग्छ । डिजायरका अनुसार उनले अहिलेसम्म पनि मानिसहरु उनका खुट्टा किन मन पराउँछन् भन्ने बुझ्न सकेकी छैनन् ।

डिजायरका पार्टनर ४२ वर्षका छन् । उनैले डिजायरका खुट्टाको तस्वीर खिच्छन् ।अहिले उनले अनलाइनमा आफ्ना खुट्टाको फोटो बेचेर ८ हजार पाउण्ड ९साढे १२ लाख नेपाली रुपैयाँ कमाउने )खुलासा गरेकी छिन् ।

उनले पनि डिजायरको खुट्टा किन मानिसहरुले मन पराउँछन् भन्ने बुझ्न सकिरहेका छैनन् । उनलाई यसमा कुनै गुनासो पनि छैन किनकि यसरी ठूलो कमाइ भइरहेको छ ।एजेन्सी

 

 

प्रकाशित मिति: Nov 30, 2020

प्रतिक्रिया दिनुहोस्