Logo
७ बैशाख २०८१, शुक्रबार
(November 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हेर्नुहोस् : अभिनेत्री काजल अग्रवालको श्रीमानसँग हनिमून रोमान्टिक {फोटोफिचर}

भारतीय अभिनेत्री काजग अग्रवाल आफ्नो प्रेमी गौतम किचलूसँग विवाह बन्धनमा बाँधिएकी छिन् ।

अहिले उनिहरु माल्दिभ्समा हनिमुन मनाइरहेका छन् ।पछिल्लो सामय काजलले इन्स्टाग्राममा निरन्तर हनिमूनका तस्बिर साझा गरेकी छिन् एक तस्बिरमा उनी समुद्रको किनारामा रातो रङको पहिरनमा गौतमसँग पोज दिइरहेकी छिन् ।

काजलले ६ अक्टोबरमा आफ्ना प्रशंसकलाई विवाहको जानकारी दिएकी थिइन् ।उनले लेखेकी थिइन्, ‘३० अक्टोबर २०२० मा गौतम किचलूसँग एक नीजी समारोहमा परिवारको उपस्थितीमा म विवाह गर्न लागेको खबर सुनाउँदा मलाई निकै खुसी लागिरहेको छ ।

वर्षौंदेखि तपाईंहरुले ममाथि जुन प्रेम बर्साउनु भयो त्यसका लागि धन्यवाद र यो नयाँ यात्राको सुरुवातका लागि हामीलाई तपाईंको आशीर्वादको आवश्यकता छ । हामी सँगै आफ्नो जीवनको सुरुवात गर्नका लागि निकै रामाञ्चित छौं ।

प्रकाशित मिति: Nov 17, 2020

प्रतिक्रिया दिनुहोस्