Logo
१५ चैत्र २०८०, बिहीबार
(November 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रेमिकाले दिएको लवबाइटको कारण प्रेमीको ज्यान गएपछि…!

मायाँ हाम्रो जीवनमा अति आवश्यक चिज हो। जीवनमा जीउनको लागि हामीलाई मायाँका जरुरत पर्छ । तर त्यही मायाँ कहिलेकाही हाम्रो जीवनमा भारी पर्ने गर्छ जसको कारण ज्यान पनि जाने गर्छ ।

मायाँको नाममा हाम्रो समाजमा धेरै आत्महत्या, हत्याँ जस्ता कयौ घटना घटेको हामीले सुनेका हुन्छौ । आज हामी तपाईलाई आफ्नो प्रेमीकाले मायाँ गर्दा प्रेमकाीकाको ज्यान गएको घटना जानकारी दिन गइरहेका छौ ।

यो घटना म्याक्सिकोको हो । म्याक्सिकोमा माया गर्ने चक्करमा एक प्रेमीले आफ्नो ज्यान गुमाएका छन् । उनीकी प्रेमिकाले लवबाइट दिनुुनै उनको मृत्युको कारण भएको डाक्टरहरुले निष्कर्ष निकालेका छन् ।

प्रेमिकाले दिएको लवबाइटको कारण रगत एक ढिक्का भएको थियो । रगत जमेपछि यसको असर दिमागसम्म पुग्यो र स्ट्रोकको कारण उनको मृत्यु भयो ।

युवाको मृत्यु भएपछि प्रेमिका भने फरार भएकी छिन् ।डाक्टरका अनुसार लवबाइटलाई हिक्की भनिन्छ । जसको कारण शरीरमा निशाना बन्छ र कयौ पटक रगत एक ढिक्का भएर जम्छ ।

यो निकै खतरानाक काम हो । रगत जमेमा रक्त संचार रोकिन्छ र स्ट्रोक हुने प्रमुख कारण हो । एजेन्सी

प्रकाशित मिति: Nov 11, 2020

प्रतिक्रिया दिनुहोस्