Logo
२३ बैशाख २०८१, आईतबार
(November 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भित्ता पछाडी लुकेर चुम्बन गरिरहेका जोडिको भिडियो बाहिरिए पछि…!

अहिलेको डिजिटल दुनियाँ यति छिटो भइसक्योकी जुनसुकै घटना घटेपनि विश्वभरीनै एकै छिनमा फैलिएर भाइरल भइदिन्छ । पूर्वीय समाजभन्दा पश्चिमि समाज पेममा खुलापनले ब्यक्त गर्छन्।

तर कहिलेकाही त्यही खुलापन हाम्रो जिवनमा भारी पर्ने गर्छ । त्यस्तै आज हामी तपाईलाई एक घटनाको जानकारी दिदै छौ । रुपमा एक जोडी भित्ता पछाडी चुम्बन गरिरहेका थिए यसैक्रममा तीन युवतीहरु अचानक आइपुग्छन् र एकाएक ती युवतीमाथि आक्रमण गर्छन् ।

यी सबै गतिविधिलाई एकजना व्यक्तिले क्यामेरामा कैद गरेका थिए । अहिले सो भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा देखिएको एक जोडीले भित्ताको पछाडी एक अर्कालाई चुम्बन गरीरहेका थिए ।

रिपोर्टका अनुसार यो भिडियो रुसको हो । रुसको भिडियो भएपनि रुसको कुन स्थानको हो भन्ने पत्ता लागेको छैन् । भिडियोमा जोडीले चुम्बन गरीरहेका देखिन्छन् ।

भिडियोमा केटा र केटीले चुम्बन गरेको समयमा ३ जना युवतीहरु पुगेर उनीहरुमाथि कुटेको स्पष्ट रुपमा देखिन्छ । ३ युवतीले चुम्बन गर्ने युवतीलाई नै पिटेको देखिएको छ ।

पुरुषले भने युवतीलाई बचाउन पुरै कोशिश गरेका छन् । हालसम्म के कारणले कुटपटि र युवतीमाथि आक्रमण भएको भने कुनै जानकारी आएको छैन् ।

३ युवतीहरुले पुरुषलाई युवतीसँग जबरजस्ती छुटाएर तानेर लगेको देखिएको छ । र युवती पनि उनीहरुकै पछि लागेर गएको देखिन्छ ।

सामाजिक सञ्जालमा यो भिडियो भाइरल भएपछि स्थानिय मिडियाहरुले यस विषयलाई उठाएका थिए । एजेन्सी

प्रकाशित मिति: Nov 5, 2020

प्रतिक्रिया दिनुहोस्