Logo
१३ बैशाख २०८१, बिहीबार
(October 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थाहापाउनुहोस् : विश्वको यस्तो जले जहाँ कैदी, बच्चा र पत्नीसँगै बस्न पाउने !

प्रमेश्वरले यो संसारको सृष्टि पनि अच्चमको बनाउनु भएको छ । यहाँ राम्रो नराम्रो सबै कुराको निर्माण गर्नु भएको छ यो हामीले एकचोटी सोच्न बाध्यहुन्छौ कि संसारको कायदाकानु निमार्णको कुरालाई लिएर साचिकै प्रमेश्वको कार्य जति हामीले बुझ्न खोज्छौ त्यतिनै यो संसार रहस्यमय रहेको छ ।

सामान्यतया मानिस जेल भन्ने वितिकै उनिहरुले नराम्रो सोच्ने गर्छन् । किनकी अपराधिक गतिविधि गरेका मानिसहरुलाई सजाय दिन राखिन्छ । तर, एक यस्तो जेल पनि छ जहाँ कैदीलाई आफ्नो परिवारसँग बस्ने मौका दिइन्छ ।

स्पेनको राजधानी मैड्रिडबाट ४० किमी टाढा आरांजुएज नामको जेल छ जुन जेल अनौठो कामको लागि चर्चित छ । यस जेलमा ३६ यस्ता सेल बनाइएका छन् जहाँ कैदीहरु परिवारको साथमा बस्न सक्छन् ।

यस घरमा कैदीका बच्चाको लागि पनि विशेषसुविधा दिइएको छ ।सबैभन्दा ठुलो कुरा यस सेलमा कैदी र उनका परिवारलाई पनि सुविधाको लागि सबै किसिमका सरसामान उपलब्ध छन् ।

बच्चाको लागि खेलौनाको पनि बन्दोबस्त गरिएको छ ।यस्तो प्रकारको विशेष जेल बनाउनुको पछाडी कारण माता पिता दुवैजना जेलमा बसेमा बच्चाले कुनै प्रकारका कमी नहोस् भन्ने हो ।

जसमा उनले कुनै प्रकारका दुख हुँदैन र साथै ती बच्चाहरु पछि देशमा राम्रा नागरिक बन्नमा सहयोग पुग्नेछ । एजेन्सी

प्रकाशित मिति: Oct 27, 2020

प्रतिक्रिया दिनुहोस्