Logo
७ बैशाख २०८१, शुक्रबार
(October 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थाहापाउनुहोस् : यस्तो देश जहाँ पुरुषले दुई महिलासँग विवाह नगरे जेल जानुपर्ने !

यो संसारको सृष्टिलाई हामीले नियालेर हेर्दा पनि आश्चार्य लाग्ने गर्छ । यो संसारमा धरै प्राणीको उत्पति भएको छ र उनीहरु त्यही अनुसार जीउने गर्छन् ।

संसारमा उत्पति भएको प्राणीमा सर्वश्रेष्ठ प्रणी मानव जातीलाई लिने गर्दछन् । मानवजातिको भौगोलिक ठाँउ अनुसार उसको धर्म, परम्परा, रितिरिवाज,नियम कानुन्, संस्कृति आदी फरक फरक हुने गर्छ ।

प्राणीको उत्पितिसँगै भाले र पोथी प्रजातिका प्राणी बनाएको छ । त्यही क्रममा मानिसमा पनि महिला र पुरुषको जन्म भएको हुन्छ ।

पहिला ढुङगे युगमा मानिसले विवाहलाई विकास गरेको थिएन पछि विस्तारै मानिस विकसित हुदैँ गयो त्यसपछि समाजलाई व्यवस्थित र अनुशासित बनाउनको लागि अर्को कुरा यौनलाई मर्यादीत बनाउनको लागि विवाहको परम्परा विकास भएको पाइन्छ ।

किन भने जब हाम्रो विवाह हुन्छ त्यसपछि त्यो जोडिलाई यौन क्रियाकलाप गर्न र बच्चा जन्माउन उनिहरुलाई छुट भएको हुन्छ र समाज यस्तै गरि अगाडि बढीरहेको हुन्छ ।

त्यसैले हाम्रो समाजमा विवाहलाई एक पवित्र सम्वन्धको रुपामा हेर्ने गर्छन् । तर पनि विश्वका हरेक देशमा विवाह गर्ने तरिका अलग–अलग संस्कृतिका हुन्छन् । कतै एक विवाह मात्र गर्छन् भने कतै एक भन्दा धेरै विवाह गर्न पनि अनुमति दिएका हुन्छन् ।

आज हामी तपाईलाई विवाहसँग जोडिएको यस्तो एक हामीलाई सुन्दा पनि आश्र्चाय लाग्दो देशको बारेमा जानकारी दिन गइरहेका छौ । जनु देशमा एक एक पुरुषले दुई महिलासँग विवाह गर्नै पर्छ ।

यस आदेशको पालना नगर्ने पुरुषले जेल जानु पर्छ ।यो घटना अफ्रिकी देशको इरीट्रियाको हो ।अफ्रिकी देश इरीट्रियामा पुरुषको लागि दुई विवाह गर्नु आवश्यक पर्छ ।

त्यहाँको सरकारले यसको लागि कानुन पनि बनाएको छ । यस सरकारी कानुन नमान्ने पुरुषलाई सजाय पनि तोकिएको छ । यदि पुरुषले दुई विवाह नगरेमा जेल पनि जान सक्ने प्रावधान रहेको छ ।

यसको कारण महिलाको अनुपातमा पुरुषको सख्या धेरै कम छ । यसैकारण एक पुरुषले दुई महिलासँग विवाह गर्नै पर्छ ।साथमा पहिलो पत्नीले दोस्रो विवाहलाई लिएर कुनै प्रकारका आनाकानी गर्ने कोशिश गरेमा महिलालाई पनि उमेर कैदको सजाय तोकिएको छ ।

यस कानुुनको कारण देशमा दुई विवाह गर्ने पुरुषको संख्यामा लगातार वृद्धि भइरहेको छ । इरिट्रियाको यस्तो कानुनको विश्वका अन्य देशहरुले आलोचना गरिरहेका छन् । तर हालसम्म पनि इरिट्रियाले यो कानुनलाई फिर्ता लिन कुनै कदम चालेको छैन । एजेन्सी

प्रकाशित मिति: Oct 21, 2020

प्रतिक्रिया दिनुहोस्