Logo
८ बैशाख २०८१, शनिबार
(October 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धेरै यौन सम्पर्क गर्ने महिलालाई क्यान्सर, मुटुको रोग लाग्ने सम्भावना कम हुन्छ !

हाम्रो समाजमा यौनका कुरा अझै पनि खुलेर गर्न सक्दैनन् । पश्चिमी समाजमा जति यौनका कुरा खुलेर गर्न सक्छन् त्यति पूवीय समाजमा गर्न सक्दैनन् ।

हाम्रो पूर्वी सस्कृतिमा यौनलाई नराम्रो सोचने गरेको देखाइन्छ र जसले यस्तो कुरा गर्छन् उसलाई पनि नराम्रो सोचने गर्छन त्यसकारण हाम्रो समाजका मानिसहरु त्यति यसका बहस गर्न सक्दैनन यतिसम्मकी यौन सम्वन्धी बिरामी पर्दा सम्म डाक्टहरुसँग राम्रोसँग भन्न सक्दैनन ।

तर यौनजीवन मानिसको लागि अति आवश्यक हो किन भने कुनै पनि प्राणी यौन विना बाच्न सक्दैनन त्यसैले त ‘पश्चिमी समाजमा सेक्सलाई पानीसँग तुलना गरेको छ जसरी प्राणी पानीबिना बाच्न सक्दैनन त्यसरीनै सेक्स विना प्राणी बाच्न सक्दैन भन्ने र्तक यौनविज्ञहरुले राख्ने गर्दछन् ।

एक अध्ययनका अनुसार धेरै यौन सम्पर्क गर्ने महिलालाई फाईदै फाईदा हुने बताएको छ । महिलाहरुले यौन सम्पर्कका समयमा अत्यन्त आनन्द प्राप्त गर्ने गरेको पनि देखीएको छ ।

अध्ययनमा पुरुषलाई भन्दा बढी आनन्द महीलालाई हुने गरेको देखीएको छ । अध्ययनका अनुसार सेक्सले बिभिन्न किसिमका मानसिक तथा शारीरिक फाईदा पनि हुन्छ ।

यौन सम्पर्कले महिलाहरुको शारीरिक संरचनामा समेत परिवर्तन आउँदछ । यौनसम्पर्कका समयमा सेक्स पार्टनरबाट प्राप्त भावनात्मक सहयोगले महिलाहरुमा आत्मविश्वास बढ्दछ ।

मासिक चक्र पुरा भएपछि सेक्स हार्मोन सक्रिय हुने गर्दछ । यौन सम्पर्कको चाहान हर समय हुने भए पनि रजस्वला सकिएको ५ देखि ७ दिनसम्म महिलाहरुमा यौन भावना ज्यादा हुने गर्दछ ।

महिनावारी भएको पाँचदेखि सात दिनमा गरिएको यौनसम्पर्कले १२ दिनसम्म महिलाहरुमा आनन्दको अनुभूति गराउँछ ।

अध्ययनका अनुसार यौन सम्पर्कबाट हुने महिलाहरुलाई फाइदाहरु

1. यौन सम्पर्कले आन्तरिक तरंगलाई सक्रिय गराउन तथा बैबाहिक जीवनलाई सुखमय बनाउन सयेग गर्दछ ।

2.यौनसम्पर्कमा नजोडिने महिलाहरु भन्दा हप्तामा २ या २ भन्दा बढी पटक यौनसम्पर्क गर्ने महिलाहरुमा मुटुसँग सम्बन्धीत रोग लाग्ने सम्भावना कम हुन्छ ।

3. यौन सम्पर्क एक शारीरिक व्यायाम हो जसले हामीलाई स्वस्थ राख्दछ । यौन सम्पर्कको समयमा महिलाहरुमा क्यालोरी वर्न हुन्छ र तौललाई सन्तुलनमा राख्न सहयोगी हुने गर्दछ ।

4.यौन सम्पर्कले रक्तचापलाई पनि सन्तुलनमा राख्न सहयोगी भूमिका निभर्वाह गर्दछ ।

5.. यौन सम्पर्कले महिलाहरुलाई उन्मुक्त अनुभूत गराउँछ जसले जीवन प्रक्रियालाई सहज बनाउन मद्दत गर्दछ ।

6. महिलाहरुमा आत्मसम्मानलाई बढाउन पनि यौन सम्पर्क जरुरी हुन्छ ।

7.क्यान्सर र मुत्रथैलीसँग सम्बन्धीत समस्याको प्रतिरोधात्मक क्षमतालाई बढाउन पनि यौनसम्पर्कले महत्वपूर्ण भूमिका खेल्दछ ।

8.जोर्नी तथा टाउको दुख्ने समस्यालाई केहीहदसम्म कम गर्न सहयोग पुर्याउँछ ।

9. आरामदायी निन्द्रामा लागि पनि महिलाहरुलाई यौन सम्पर्कको आवाश्यक्ता पर्दछ ।

10 .यौन सम्पर्कले महिलाहरुको पेल्भिक मांशपेशीलाई बलियो बनाउँछ । पेल्विक मांसपेसीको व्यायामले पिसावमा हुने अनियमिततालाई कम गर्दछ ।

11. यौन सम्पर्कले बिभिन्न किसिमका रोगहरुको संक्रमणलाई कम गर्दछ र स्वस्थ्य रहन मद्दत गर्दछ । एजेन्सी

प्रकाशित मिति: Oct 16, 2020

प्रतिक्रिया दिनुहोस्