Logo
७ बैशाख २०८१, शुक्रबार
(October 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हेटौँडा सिमेन्ट उद्योगले माग्यो ३८ हजार ६९५ कामदार

हेटौँडा सिमेन्ट उद्योगले सूचना जारी गर्दै ३८ हजार ६ सय ९५ जना कामदारको माग गरेको छ ।

उद्योगद्वारा जारी गरिएको सूचना अनुसार उद्योगलाई २ हजार ९२० जना दक्ष र ३५ हजार ५७५ जना अदक्ष कामदार आवश्यक भएको जनाएको छ ।

कामदारको आपूर्तिका लागि लागि ३० दिनको अवधिभित्र इच्छुक आपूर्तिकर्तालाई बोलपत्र पेश गर्न आह्वान गरिएको छ ।

थप जानकारीको लागि यो www.hetaudacement.gov.np हेर्न सक्नु हुने छ ।

प्रकाशित मिति: Oct 11, 2020

प्रतिक्रिया दिनुहोस्