Logo
१४ बैशाख २०८१, शुक्रबार
(October 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तपाई सफल हुनको लागि आफ्नो जिबनभर यी ७ गोप्य कुरा भुलेर पनि अरुलाई नबताउनुहोस् !

हामो कतिको बानी हुन्छ सानो कुरा पनि अरुलाई भनिहाल्ने बताइहाल्ने र मनमा एक कुरा पनि गप्य नराख्ने बानी रहेको हुन्छ ।

हामीले कतिलाई आफ्नो सोचेर आफ्नो गप्य मनका कुरा खोल्ने गछौ । आफ्नो कुरा अरुलाई खोल्दा हामीलाई धेरै जसो फाइदा भन्दापनि नोक्सान हुने गर्छ ।

त्यसैले हामीले जहिले पनि आफ्नो जीवनको गोप्य कुरा सधै गोप्य खाख्नु पर्छ । किन भने हामीले गोप्इ कुरा बताउदाँ फाइदा भन्दा पनि बेफाइदा बढी हुने छन् सो कुुरा भुलेर पनि हामीले बताउन हुँदैन ।

आज हामी तपाईलाई हाम्रो जीवनमा सधै गोप्य राख्नु पर्ने कराहरुको बारेमा जानकारी दिन गइरहेका छौ जुन हाम्रो जीवनको एक अत्यवश्यक ज्ञान हुन जरुरी छ ।

1. पद प्रतिष्ठा – मानिसहरु पद प्रतिष्ठा प्राप्त गरेपछि मात्तिने हुन्छ । तर पद र प्रतिष्ठको विषयमा सकेसम्म गोप्यता राख्नु राम्रो हुन्छ ।

2. मन्त्र – यदि तपाईलाइ गुरुले मन्त्र दिनुभएको छ भने त्यो मन्त्र कसैलाइ भन्न हुदैन । किनकी मन्त्रमा शक्ति हुन्छ ।

3. यौन सम्बन्ध कुरा-जीवनमा यौन सम्बन्धको विषयमा कसैलाई पनि भन्नु हुदैन । यो कुरा अरुलाइ भनेर मजा लिनु राम्रो कुरा होइन । तपाइँले यौन क्रिडाका कुरा अरुलाई भन्न थाल्नु भो नकारात्मक परिणाम ब्यहोर्नु पर्ने हुन सक्छ ।

4 .दान- तपाईले कसलाई दिनुभएको छ भने त्यो कुरा अरुलाइ भन्नु राम्रो हुदैन । दान धर्म लिएको कुरा यदि भन्नु भो भने त्यसको तपाईलाइ फल प्राप्त हुदैन ।

5.अपमान -आफू कहि कतै अपमानित भइएको छ भने यस्तो कुरा पनि अरुलाई भन्न हुदैन । किनकी अरुले तपाईको खिल्ली उडाउन सक्छन् ।

6. घर परिवारको झगडा-कहिले काहि परिवारमा झगडा हुनु सामान्य कुरा हो । झग डा धेरै जसो घरहरुमा हुन्छ । घरमा झ गडा हन्छ भने यो कुरा कसैलाई भन्न हुदैन । यदि परिवारको झ गडा भएको अरुले थाहा पाएमा गलत फाइदा उठाउन सक्छन् ।

7 ऋण – जीवनमा तपाइँलाई ऋण अवस्था परेमा आर्थिक नोक्शानीको बारे कसैलाई भन्न हुँदैन् । मानिसहरुले तपाइको ऋण भएको जानकारी पाउँदछन् र हेपन थाल्छन् ।

त्यति मात्र नभएर तपाईको ऋण भएको कारणले मानिसहरु तपाईबाट टाढा जाने नबोल्ने समेत हुने गर्छन् त्यसैले भले र पनि कसैसँग नबताउनु होला । (एजेन्सी)

प्रकाशित मिति: Oct 6, 2020

प्रतिक्रिया दिनुहोस्