Logo
२४ बैशाख २०८१, सोमबार
(October 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

म विरुद्ध ब्यक्तिगत रुपमा हिलो छ्याप्ने कार्य भयो : पालिका अध्यक्ष अन्सारी

प्रदेश १ स्थित सुनसरीको हरनगर गाँउपालिकाका अध्यक्ष गफार अन्सारी मियाँले आफू विरुद्ध ब्यत्तिगत रुपमा समाजिक संजालमा गालीगलोज भइरहेको भन्दै सम्बन्धित निकायले दोशीहरुलाई तत्कालै कारावही गर्नुपर्ने माग गरेका छन् ।

कार्यपालिकाले गरेको निर्णयबारे आफू विरुद्ध हिलो छ्याप्ने कार्य भएको उनको भनाई रहेको छ ।

२०७७/६/१९ गतेको बसेको बैठकले गरेको निर्णयलाई सार्वजानिक गर्दे अन्सारीले भनेका छन् -‘नेपाल सरकारबाट निर्माणधिन रहेको हुलाकी राजमार्ग र उक्त सडकको क्षेत्रधिकार भीत्र पर्ने कुरालाई लिएर म विरुद्ध भइरहेको गलत अफवाहको म भत्र्सना गर्दछु ।’

हेर्नुस् जस्ताको त्यस्ते प्रेस विज्ञप्ती : 

 

प्रकाशित मिति: Oct 5, 2020

प्रतिक्रिया दिनुहोस्