Logo
५ जेष्ठ २०८१, शनिबार
(October 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब स्पेनमा कोरोना संक्रमण भए/नभएको १५ मिनेटमै थाहा पाउन सकिने

स्पेनमा  अब १५ मिनेटमै कोरोना परीक्षणको नतिजा आउने प्रविधिको विकास भएको छ ।

दोस्रो पटक कोरोनाको लहर सुरु भएको स्पेनमा अब १५ मिनेटमै कोरोना परीक्षणको नतिजा आउने प्रविधि विकास भएको बीबीसीले जनाएको छ ।

अब स्पेनमा कोरोना भाइरस संक्रमण भए/नभएको १५ मिनेटमै पत्ता लगाउन सकिने भएको छ । ।

यो नतिजा ९५ प्रतिशत सही भएको स्पेनका स्वास्थ्य अधिकारीले दाबी गरेका छन् । अहिलेसम्म ८ लाख १० हजारमा कोरोना पुष्टि भएको स्पेनमा ३२ हजारको ज्यान गइसकेको छ ।

गएको २४ घण्टामा साढे ३ हजार नयाँ सङ्क्रमित थपिएका छन् भने १ सय १३ जनाको ज्यान गएको वल्ड्रोमिटरले जनाएको छ ।

प्रकाशित मिति: Oct 4, 2020

प्रतिक्रिया दिनुहोस्