Logo
१२ बैशाख २०८१, बुधबार
(September 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बारुदीसुरुङ पत्ता लगाएपछि मुसाल जीत्यो स्वर्ण पदक !

विश्वमा बेलाबेलामा सुन्दा आश्चार्य लागने घटना घटिरहेका हुन्छन् जुन हामीलाई पत्याउनै गारो भइरहेको हुन्छ ।

मानिसलाई त हामीले राम्रो काम गरेर पुरस्कार दिएको देखेका छौ । जनावारलाई सम्मान गरेको कुरा सुन्दा हामीलाई अनउठौ लाग्न सक्छ र हामीले एक चोटी सोच्न बाध्ये हुन्छौ हैन होला भनेर तर यो कुरा साचो हो ।

आज हामी तपाईलाई मुसालाई सम्मान दिएको घटनाको बारेका जानकारी गराउदैँ छौँ । यो घटना कम्बोडियाको हो । कम्बोडियामा मुसालाई नायक घोषित गरी स्वर्ण पदक दिइएको छ ।

मुसाले गरेको महान योगदानको कदरस्वरुप उसलाई स्वर्ण पदक दिइएको हो । मुसाले स्वर्ण पदक प्राप्त गरेको छ ।

वास्वतमा मागावा मुसाले बारुदीसुरुङ पत्ता लगायो ।मुसाले मानिसहरुको ज्यान जोगाइ दियो ।

मुसाले सात वर्षमा ३९ वटा बारुदी सुरुङ पत्ता लगाइसकेको छ ।बिष्फोट नभएका त्यस्ता बारुदी सुरुङले धेरैको ज्यान जाने गरेको छ । जसबाट १ लाख ४१ हजार वर्गमिटर क्षेत्र बारुदी सुरुङ मुक्त भएको छ । एजेन्सी

 

प्रकाशित मिति: Sep 27, 2020

प्रतिक्रिया दिनुहोस्