Logo
१७ बैशाख २०८१, सोमबार
(September 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतको महाराष्ट्रमा तीन तले भवन भत्किँदा दश जनाको मृत्यु

छिमेकी देश भारतको महाराष्ट्रस्थित भिवण्डीमा तीन तले भवन भत्किँदा दश जनाको मृत्यु भएको छ।

समाचार एजेन्सी एएनआईका अनुसार स्थानीय बासिन्दाले १०जनाको जीवितै उद्धार गरेका छन्। यस्तै ठाणे नगर निमगले भवनमा रहेका अरु पाँच जनालाई पनि निकालिएको जनाएका छन् ।

भत्केको भवनभित्र अझै ५० जना फसेको हुन सक्ने अनुमान गरिएको छ। अहिले उद्धारको काम जारी रहेको छ।

प्रकाशित मिति: Sep 21, 2020

प्रतिक्रिया दिनुहोस्