Logo
१५ बैशाख २०८१, शनिबार
(September 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यी तीन राशी भएका युवतीसँग पहिलो भेटमै हुन्छन् पुरुष फिदा !

पूर्वीय दर्शनलाई फलो गर्ने जोकोहीले पनि ग्रह र राशीलाई विश्वास गर्ने गर्छन् । अझ हिन्दु धर्ममा विश्वास गर्नेहरु जो कोही व्यक्तिले राशीलाई विश्वास गर्ने गर्छन् ।

त्यहि भएर विवाह गर्ने बेला केटाकेटीको जन्मकुण्डली देखाउने गर्छन् । सामान्यतया व्यक्तिको जन्ममिति बार अनुसार उको राशि निधारण गरिन्छ ।

त्यसकारण सबै व्यतिको फरक फरक नाम हुने गर्छ र राशी पनि फरक फरक हुने गर्छ भने राशी अनुसार व्यक्रिको स्वभाव रे चरित्र पनि भिन्न भिन्न हुने गर्छ ।

आज हामी तपाईहरुलाई केही यस्ता राशीको बारेमा बताउन गइरहेका छौँ । जुन राशी भएका युवतीहरुको पहिलो नजरमा नै पुरुषहरु फिदा हुने गर्छन् ।

मिथुन राशि :

झट्ट हेर्दा सुन्दर र आर्कषक देखिने यस राशीका युवतीहरुको स्वभावको कारण जो कोही पुरुषहरु आकर्षित हुने गर्छन् ।

उनीहरुको धेरैजसो साथी पनि पुरुष नै हुन्छन् ।दिमाग लगाएर काम गर्ने यो राशीमा युवतीहरु बुद्धिलगाएर गर्ने हरेक काममा सफल हुन्छन् ।

उनीहरुमा एक अर्काको मनको कुरा बुझ्ने अलौकिक क्षमता रहेको हुन्छ । उनीहरुमा बहुमुखी प्रतिभाको धनि रहेका हुन्छन् ।

वृष राशि :

वृष राशी भएका युवतीसँगको पहिलो भेटमा नै पुरुषहरु फिदा हुने गर्छन् ।यो राशी भएका युवतीहरु निकै आकर्षक हुने गर्छन् ।

सौन्दर्य एवंम् कलाप्रेमी भएको कारण उनीहरुको अन्य व्यक्तिलाई सजिलै लोभ्याउन सक्छन् ।आफुले गरेका हरेक काममा सजिलै सफलता पाउने भएकाले ती राशी हुनेहरु सहजै लक्ष्य हाँसिल गर्ने गर्छन् ।

वृश्चिक राशि :

यस राशी भएका युवतीहरु व्यवहार स्वभाव र चालचलनमा निकै आकर्षक रहेका छन् ।आफ्नै प्रकारको विशेष शैली भएका ती युवतीहरु बहादुर भएपनि भावुक हुने गर्छन् ।

उनीहरुको दिमाग तिक्ष्ण हुन्छ । जबकी अरु कसैलाई पनि बेवकुफ बनाउन सक्दैनन् ।उनीहरुमा अर्काको मनको कुरा थाहा पाउन सक्ने क्षमता रहेको छ ।

हेर्दा खासै सुन्दर नभएपनि एक प्रकारको चुम्बकीय शक्ति भएको कारण उनीहरुले पुरुषहरुलाई सजिलै आकर्षण गर्न सक्छन् । एजेन्सी

 

 

प्रकाशित मिति: Sep 17, 2020

प्रतिक्रिया दिनुहोस्