Logo
२ जेष्ठ २०८१, बुधबार
(September 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बजारमा सुनको मूल्य तोलामा सात सयले घट्यो

स्थानीय बजारमा आज सुनको मूल्यमा प्रतितोला ७ सयले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आज बुधबारको तुलनामा  ७०० ले कमी आई ९६ हजार ५०० मा कारोवार भएको छ ।

बुधबार छापावाला सुन प्रतितोला  ९७ हजार २०० मा कारोवार भएको थियो ।यस्तै तेजाबी सुनमा समेत प्रतितोला ७०० ले कमी आएको छ ।

बुधबार प्रतितोला ९६ हजार ७०० मा कारोवार भएको तेजाबी सुन आज ९६ हजारमा कारोवार भएको छ । यस्तै चाँदी प्रतितोला रु २० रुपैयाँले घटेर एक हजार ३४५ मा कारोवार भएको छ ।

बुधबार चाँदी प्रतितोला  एक हजार २६५ कारोवार भएको थियो ।

प्रकाशित मिति: Sep 3, 2020

प्रतिक्रिया दिनुहोस्