Logo
८ फाल्गुन २०८०, मंगलबार
(August 31, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल प्रहरीका ७२ डीएसपीको सरुवा {सूचीसहित}

प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ७२ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयको मानव स्रोत एवं प्रशासन विभागले प्रहरी महानिरीक्षकको निर्णय अनुसार डीएसपीहरुको सरुवा गरेको हो ।

जसअनुसार केही जिल्लाका प्रहरी कार्यालयका डीएसपी पनि फेरिएका छन् भने उपत्यकाभित्र महानगरीय प्रहरी वृत्त, कालिमाटीका प्रमुख पनि फेरिएका छन् ।

सरुवा हुने डिएसपीमा अनुपम श्रेष्ठ जिल्ला प्रहरी कार्यालय दैलेख, अन्जना श्रेष्ठ प्रहरी प्रधान कार्यालय,अपिलराज बोहोरा महानगरी प्रहरी बृत्त कालिमाटी, अर्जुन केसी इलाका प्रहरी कार्यालय इटहरीमा सरुवा भएको छ ।

थप जानकारीको लागि तल सूचीमा हेर्नुहोस्-

 

 

प्रकाशित मिति: Aug 31, 2020

प्रतिक्रिया दिनुहोस्