नेपाल प्रहरीका ७२ डीएसपीको सरुवा {सूचीसहित}
प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ७२ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा भएको छ ।
प्रहरी प्रधान कार्यालयको मानव स्रोत एवं प्रशासन विभागले प्रहरी महानिरीक्षकको निर्णय अनुसार डीएसपीहरुको सरुवा गरेको हो ।
जसअनुसार केही जिल्लाका प्रहरी कार्यालयका डीएसपी पनि फेरिएका छन् भने उपत्यकाभित्र महानगरीय प्रहरी वृत्त, कालिमाटीका प्रमुख पनि फेरिएका छन् ।
सरुवा हुने डिएसपीमा अनुपम श्रेष्ठ जिल्ला प्रहरी कार्यालय दैलेख, अन्जना श्रेष्ठ प्रहरी प्रधान कार्यालय,अपिलराज बोहोरा महानगरी प्रहरी बृत्त कालिमाटी, अर्जुन केसी इलाका प्रहरी कार्यालय इटहरीमा सरुवा भएको छ ।
थप जानकारीको लागि तल सूचीमा हेर्नुहोस्-