Logo
१२ श्रावण २०८१, शनिबार
(August 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

केराउ खाँदा हुन्छन् यस्ता फाइदा थाहापाउनुहोस् !

केराउ भन्ने वितिकै हामी सबैलाई छोलेको याद आउने गर्छ । केराउ सायद हाम्रो भान्सामा नपकाउने कमै हौँला ।

हरियो केराउ मुख्यगरि हामीले तरकारीको रुपमा प्रयोग गछौ त्यो पनि चिसो मौसममा केराउ प्रमुख तरकारी मानिन्छ तर हामीले यसलाई जुनसुकै पनि समयमा प्रयोग गरीरहेका हुन्छौ ।

हामीसबैले केराउ प्रयोगत गछौ र केराउको स्वादको स्वाद लिने र थाहा भए पनि यसको गुणका बारेमा धेरैलाई थाहा नहुन सक्छ ।

आज हामी तपाइलाई केराउको औषधीय गुणको बारेमा जानकारी दिने प्रयास गर्ने छौ ।

-केराउको नियमित प्रयोगले क्यान्सर, मोटोपनलगायतका बिरामीबाट पनि छुटकारा पाउन सकिन्छ ।

– केराउमा हुने फलाम तत्वको कारणले रक्तअल्पता हुने सम्भावना कम हुन्छ ।

-हरियो केराउको नियमित प्रयोगले क्यान्सरको खतरा कम गर्छ । हरेक दिन यो खानाले शरीरबाट क्यान्सरको घातक एलिमेन्ट हटाउने काम गर्छ ।

– नियमित केराउ प्रयोग गर्नाले मधुमेह हुँदैन । मटरले शरीरमा खुनको स्तरलाई नियन्त्रित गर्ने काम गर्छ । यसबाट मधुमेहको समस्या हुन पाउँदैन ।

-केराउले शरीरमा कोलेस्ट्रोल बढ्न दिँदैन । यसको प्रयोगले शरीरमा ट्राइग्लिसराइड्सको स्तर बढ्न पाउँदैन र कोलेस्ट्रोल नियन्त्रण हुन्छ ।

– केराउ स्वास्थ्यसँगै सुन्दरताका लागि पनि लाभकारी मानिएको छ । केराउको लेप अनुहारमा लगाउँदा चाउरीपन कम भई चमक ल्याउँछ ।

-हरियो केराउ फाइबरले भरिपूर्ण हुन्छ । यसले हाम्रो शरीरलाई इनर्जी दिनुका साथै मेटाबल्जिम बढाउने काम गर्छ । यसले शरीरमा भएको बोसोको मात्रा घटाउँछ ।

प्रकाशित मिति: Aug 30, 2020

प्रतिक्रिया दिनुहोस्