Logo
५ जेष्ठ २०८१, शनिबार
(August 26, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ लाख २३ हजार नाघ्यो

चीनको वुहान शहरबाट सुरु भएको कोरोना भाइरस यतिबेला २१६ देशमा फैलिएसकेको अवस्थामा विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या८ लाख २३ हजार नाघेको छ ।

हालसम्म कोरोनाले विश्वमा ८ लाख २३ हजार ५६० संक्रमितको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ भने हालसम्म संक्रमितको संख्या २ करोड ४० लाख ६३,००० हजार  पुगेको तथ्यांकमा उल्लेख छ ।

कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो भने दोस्रोमा ब्राजिल तेस्रो स्थानमा भारत रहेको छ ।

प्रकाशित मिति: Aug 26, 2020

प्रतिक्रिया दिनुहोस्