Logo
३० बैशाख २०८१, आईतबार
(August 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

युवकले युवतीमाथि दिल चारेको आरोपमा मुद्दा दर्ता गराएपछि …!

यो संसार विचित्रको रहेको छ । हाम्रो समाजमा हरेक किसिमको घटना घट्ने गर्दछन् चाहे त्यो रोचक होस् या दुखान्त तर पनि समाजमा विभिधतारहेको कारण हरेक किसिमका घटना घटीरहेका हुन्छन् ।

आज हामी तपाईलाई एक दिल चोरी गरेको घटनासँग जोडिएको आर्चाश्यजनक घटनाका बारेमा चर्चा गर्न गइरहेका छौं ।

हामीले हत्या, चोरी, डकैती जस्ता केही आपराधिक कार्यको बारेमा सुनेकै छौ । हाल एक युवकले अपराधको सुचीमा एक यस्तो अपराधलाई पनि जोडिदिएका छन् ।

कहिल्यै पनि हामीले सोचेका छैनौ कि प्रहरीको जीवन कस्तो होला ? दिनभर अपराधीसँग कसरी रहन्छन् होला ? प्रहरी स्टेशनमा कुनै न कुनै केस त आइरहन्छ ।

भारतको नागपुरका एक युवकले प्रहरीलाई एक मुद्दा दर्ता गराएका छन्, जुन मुद्दामा उनले युवतीले आफ्नो दिल चोरेको आरोप लगाएका छन् ।

उनले आफ्नो दिल चोर्ने युवती नभेटेको पनि जानकारी दिएका छन् ।युवाको कुरा सुनेर सबै प्रहरी आश्चर्यमा परे । प्रहरी कार्यालयमा भएका प्रहरीहरुले कसरी यसको समस्या समाधान गर्ने तर्फ सोच्न बाध्य भए ।

तर भारतीय कानुनमा प्रेम र दिलको चोर्नेलाई कुनै अपराध नमानेर दण्ड तोकिएको छैन् । हाल भने ती युवालाई प्रहरीले सम्झाएर घर पठाएको जनाएको छ । एजेन्सी

प्रकाशित मिति: Aug 18, 2020

प्रतिक्रिया दिनुहोस्