Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इन्गेजमेन्टमा प्रेमीकालाई कपालबाट बनेको औठी लगाइदिए पछि……..

संसारमा धरै थरीका मानिसरु बस्ने गर्दछन् र उनिहरुले गर्ने व्यवहार पनि फरक फरक हुने गर्दछन् ।

भनिन्छ यो संसार मायाले चलेको छ तर त्यही मायाँ गर्ने तरिका पनि फरक फरक हुने गर्दछ । माया गर्ने मान्छेले आ-आफ्नो तरिकाले व्याख्या गर्दै आएका छन् ।

त्यस्तै आज हामी तपाइलाई मायासँग सम्वन्धीत एक रोचक कुरा बताउने प्रयास गर्दै गइरहेको छौँ । माया गर्ने तरीका सबैको आफ्नै हुन्छन् । प्रेम प्रस्ताव राख्ने तरिका पनि अलग्गै हुन्छन् ।

एक व्यक्तिले वैवाहिक कार्यक्रमको इन्गेजमेन्टमा हिराको औठी नदिई कपालबाट बनाएको औठी लगाइदिएका छन् ।

यो कपालबाट बनेको औठीको तस्वीर सामाजिक सञ्जालमा निकै भाइरल भएको छ । तर युवतीको भने परिचय खुलाएको छैन ।

एक युवतीले कपालबाट बनेको औठी राखेर आफ्ना प्रेमीले दिएको र इन्गेजमेन्ट भएको जानकारी दिएकी हुन् ।

प्रकाशित मिति: Jul 30, 2020

प्रतिक्रिया दिनुहोस्