Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गीतार जस्तो देखिने विश्वको पहिलो होटल जान्नुहोस् यसको विशेषता !

विश्वमा मानिसको शोख र चाहाना आश्चार्यजनक बन्दै गइरहेको छ । कसैले आफ्नो शोख पुरागर्न सुनको होटेल बनाउछन् त कसैले विश्वमा लगानै नलगाई होटेलमा प्रबेश गर्नु पर्ने जस्ता होटल निर्माण पुरा गरेका हुृन्छन् ।

त्यस्तै आज हामी विश्वकै एक यस्तो होटल जहाँ आश्चार्य लाग्दो तरिकाको बनावटले सजाइएको त्यसको चर्चा गर्ने छौं ।

अमेरिकाको फ्लोरिडामा हलिवुड बनेको छ, जुन हेर्दा कुनै गितार जस्तो देखिन्छ । यस्तो बनावट र आकारको यो विश्वको नै पहिलो होटल हो ।

उक्त होटलमा एक रातको भाडा ७० हजार रुपैयाँ तिर्नु पर्नेछ । ६३८ लक्जरी कोठा भएको होटल बनाउन १०.६२ हजार करोड खर्च भएको छ ।

४५० फिट उचाई भएको अचम्मको होटलको भित्र एक ठुलो हल पनि बनाएका छन् । जहाँ एकै पटक ६५ सय मानिहरु बसेर बैठक कार्यक्रम गर्न सक्छन् ।

होटल भित्र १९ रेष्टुरेन्ट, १३ वटा पुल, स्पा र सैलुन पनि छन् ।

प्रकाशित मिति: Jul 27, 2020

प्रतिक्रिया दिनुहोस्