Logo
१७ बैशाख २०८१, सोमबार
(July 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सेल पे र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच सहकार्य

नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवाप्रदायक सेलपेले महालक्ष्मीलाइफ इन्सुरेन्ससँग बिमा प्रिमियमको डिजिटल भुक्तानीको लागि सहकार्य गरेको छ।

सहकार्य सम्झौतामा महालक्ष्मीलाइफ इन्स्योरेन्सका उपप्रमुख कार्यकारी अधिकृत कमल पन्थी र सेल पेका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन्।

यस सहकार्यअन्तर्गत, अब महालक्ष्मीका ग्राहकहरुले आफ्नो बिमा प्रिमियम तिर्न बैंक वा कार्यालय नै पुग्न पर्ने कम्पनीले जनाएको छ।

प्रकाशित मिति: Jul 23, 2020

प्रतिक्रिया दिनुहोस्