Logo
१६ बैशाख २०८१, आईतबार
(July 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थाहापाउनुहोस् गर्भवती महिलाले ढुगा फाल्दा छोरा-छोरी पत्ता लाग्ने पहाड !

मानिस जतिनै पढेलेको किन नहोस उसले छोरा छोरीमा भेदभाव गरेकै हुन्छ । त्यसकारण अहिलेको युगमा आएर गर्भमानै छोरा छ की छोरी छ भनेर हर्ने गर्दछन् ।

तर महिलाको पूर्ण जीवन त्यतिबेला हुने गर्दछ जब उसले आफनो कोखबाट सन्तान जन्माछिन् र संसारको खुसि पनि प्राप्त गछिन् ।

आमाको लागि छोराहोस् या छोरी उसलाई केहि चिन्ता हुदैन तर हाम्रो समाजमा अझै पनि छोराछोरी भनेर भेदभाव गर्ने प्रचलन कायम नै छ ।

अझै पनि छोराको चाहानामा भूर्ण पहिचान गरि छोरीको गर्भ रहेछ भने गर्भपतन गर्दछन् । यसलाई कानुनले त अपराध मानेको छ तर पनि हाम्रो समाजमा लुकिछिपि यस्ता घटना थुपै भएका छन् ।

यस्तै भूर्ण पहिचान गर्नको लागि भारतमा एक यस्तो पहाड छ जुन कुनै परिक्षण विनानै छोरा छोरी छुट्याउन सकिने विश्वास त्यहाका स्थानियले गर्दछन् हामीलाई सुन्दा आचार्य लान्न सक्छ ।

भारतको झारखण्डको एक गाउँमा एक यस्तो पहाड छ जहाँ कुनै जाँच बिना गर्भमा छोरा छ वा छोरी पत्ता लाग्ने विश्वास गरिन्छ ।

निशुल्क पत्ता लगाउदै आएको यो विधिले ४ सय वर्ष देखि जानकारी दिदै आएको छ । ४ सय वर्ष पुरानो नागवंशी राजाहरुको शासनकालदेखि चलिआएको यो एक प्रकारको परम्परा हो ।

मानिसहरुले चन्द्रमाको आकारको आकृतिले नवजात शिशु बारेमा जानकारी दिने विश्वास लिएका छन् ।

गर्भवती महिलाले एक स्थानबाट ढुंगाले पहाडको चन्द्रमा आकारको आकृतिमा हान्दा चन्द्रमाको बीचभागमा लागेमा छोरा र चोट बाहिर लागेमा छोरी जन्मने विश्वास गर्छन् ।

प्रकाशित मिति: Jul 19, 2020

प्रतिक्रिया दिनुहोस्