Logo
१६ बैशाख २०८१, आईतबार
(July 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थाहापाउनुहोस् यो एक बर्गरको मुल्य ५० लाख !

अहिलेको मानवजातीको शोख र इच्क्षा अनेक प्रकारको हुदै गइरहेको छ । सो उनीहरुको खानपिनको रोजाइमा पनि हरेक चाहाना र भेराइटी रोजाइमा र्पदछ । यस्तै हाज हामी एक खाना बर्गरको आश्चार्य कुराको चर्चा गर्दैछौ ।

यदि कसैलाई फास्टफुड खाने शोख छ भने पक्कै बर्गर खान मन लागेको हो । आजकाल नयाँ नयाँ भेराइटीको बर्गर बजारमा पाइन्छ ।

भेराइटी धेरै भएकै कारण बर्गरको मुल्य पनि फरक-फरक हुने गरेको छ । एउटा बर्गर खरिद गर्न २ सय देखि धेरैमा ३ सयमा पाइन्छ तर भेनेजुयला एक बर्गरको लागि ५० लाख रुपैयाँ खरिद गर्न पाइन्छ ।

भेनेजुयलामा धेरै समयदेखि मंहगीको समस्या खेप्दै आएका छन् । दैनिक अत्यावश्यक चिजहरुको मुल्य असमान्य हिसाबले बढेकोले त्यहाँका नागरिकहरु अन्य देशमा शरणर्थी हुनेको सख्या धेरै छ ।

हाल आर्थिक संकट भोगिरहेको भेनेजुयला १९५० बाट १९८०को बिचमा आर्थिक रुपमा बलियो थियो । अमेरिका तथा युरोपका केही देशले तेल खरिद गर्न प्रतिबन्ध लगाएपछि भनेजुयलामा आर्थिक संकट परेको हो ।देशको अर्थतन्त्र नै धरायशी भएको छ ।

प्रकाशित मिति: Jul 13, 2020

प्रतिक्रिया दिनुहोस्