Logo
१५ बैशाख २०८१, शनिबार
(July 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हेर्नुहोस् आफ्नो मासु आफै खाने बालक !

यो संसारको दुनियाँमा हरेका मानिसहरुको आ-आफ्नै विशेषता भएका हुन्छन् । सबैका मानिसहरु छुट्टाछुट्टै स्वभाव भएका हुन्छन् ।

तर कोही भने रोगको कारण आश्चर्य लाग्दो हर्कत गर्छन् । त्यस्तै एउटा बच्चाको पछिल्लो समयमा निकै चर्चा भएको छ । बच्चाले आफ्नो मासु आफै खाने गर्छन् ।

डेवी नामका बच्चालाई ‘लिच न्याहन सिन्ड्रोम ’ रोग लागेकोले अनौठो हर्कत देखाउने गर्छन् । उनले आफ्नो शरीरको मासु खान्छन् । उनले आफै आफ्नो ओठ, जिब्रो र हात टोक्ने काम गर्छन् ।

जसले आफैलाई हानी पुर्‍याउछन् । उनको नजिक जाने जो कसैलाई पनि टोक्ने गर्छन् । उनको हात मुखसम्म नजाओस् भनेर अभिभावकले हातलाई नै बाँधिदिएका छन् ।

उनको आमा बुबाले २४ घण्टा समय दिदै आएका छन् । हाल भने उनलाई विद्यालय पठाउन थालेका छन् । एजेन्सी

प्रकाशित मिति: Jul 10, 2020

प्रतिक्रिया दिनुहोस्