Logo
१५ बैशाख २०८१, शनिबार
(July 9, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकामा १४ वर्षदेखि कोमामा रहेकी महिलाले दिइन् बच्चालाई जन्म !

विकाससँगै विनास पनि सँगै आइरहेको हुन्छ त्यसैले विकासको लागि हामीले जलबायु परिवर्तन गरिरहेका छौ त्यसको असर प्रतक्ष्य मानिसको स्वास्थ्यमा परिरहेको छ । त्यसकारण अहिले मानिसलाई कतिबेला कुन रोग लाग्छ भन्ने थाहा नै हुदैन ।

तर अमेरिकामा एउटा रोगको बिरामीले सबैलाई आश्चर्य पार्ने खालको काम गरेको छ । १४ वर्षदेखि कोमामा बसेकी महिलाले एक बच्चाको जन्म दिएकी छिन् ।

अमेरिकाको एरिजोना राज्यमा १४ वर्षदेखि अस्पतालको कोमामा बस्दै आएकी एरिजोना गर्भवती भएको अस्पतालका कर्मचारी कसैलाई पनि जानकारी थिएन् ।

अचानक उनले बच्चाको जन्म दिएकी हुन् । अस्पतालले बच्चाको बाबु खोज्ने क्रम जारी छ ।प्रहरीले यौन हिंसा स्विकार गर्दै कडाइका साथ जाँच गरिरहेको छ ।

१४ वर्ष पहिले उनी पानीमा डुबेकाले कोमामा गएकी हुन् । उनी कोमामा भएपनि बच्चा भने स्वस्थ्य जन्म दिएकी छिन् ।

महिलालाई सहयोगको आवश्यकता हुनाले जो कसैलाई पनि आउन जान दिएको अस्पतालले बच्चाको जन्म दिएपछि भने रोक लगाएको छ। (एजेन्सी)

प्रकाशित मिति: Jul 9, 2020

प्रतिक्रिया दिनुहोस्