Logo
३ जेष्ठ २०८१, बिहीबार
(June 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

३३ युरोपेली राष्ट्रहरुले यात्रामा लगाएको प्रतिबन्ध खुकुलो बनाए

३३ युरोपेली राष्ट्रहरुले यात्रामा लगाएको प्रतिबन्ध खुकुलो बनाएका छन्। कोभिड १९ को संक्रमण कम भएको भन्दै धेरैजसो युरोपेली राष्ट्रहरुले यात्रामा लगाएको प्रतिबन्ध खुकुलो बनाएका हुन्।

धेरैजसो युरोपेली राष्ट्रले १५ जुनदेखि पर्यटकका लागि यात्रा गर्न खुल्ला गर्न सुरु गरेका छन्। ती राष्ट्रहरुमा अबदेखि पर्यटकहरु घुम्न र यात्रा गर्न पाउनेछन्। ती देशहरुले आफ्नो समय तालिका यसलाई अनुसरण गरेका छन्।

अल्बानिया, अष्ट्रिया,बेल्जियम, बुल्गेरिय, क्रोएसिया,साइप्रस, आदि जस्ता अन्य यूरोपेली देशहरुले यात्रामा लगाएको प्रतिबन्ध खुकुलो बनाएका हुन् ।

 

प्रकाशित मिति: Jun 17, 2020

प्रतिक्रिया दिनुहोस्