Logo
१७ बैशाख २०८१, सोमबार
(June 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकासँगै अन्य देशहरुमा ब्ल्याक लाइभ्स म्याटरु भन्दै आन्दोलन

अमेरिकामा अश्वेत समुदायका जर्ज फ्लोइडको प्रहरीले नियन्त्रण लिने क्रममा मृत्यु भएपछि सुरु भएको आन्दोलन अन्य देशमा समेत सुरु भएको छ।

ब्ल्याक लाइभ्स म्याटरु भन्दै अमेरिकासँगै लन्डन, फ्रान्स, क्यानडा लगायतका राष्ट्रमा मानिसहरु सडकमा ओलिएका हुन् ।

यता, अमेरिकाको वासिङटन डिसिमा प्रदर्शनकारीहरुले सडकमा आन्दोलनको नारा लेख्दै सांकेतिक विरोध गरेका छन्।

 

प्रकाशित मिति: Jun 17, 2020

प्रतिक्रिया दिनुहोस्