Logo
५ जेष्ठ २०८१, शनिबार
(April 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१ नम्बर प्रदेशमा ३० जनामा कोराना संक्रमण पाँच हजार बढीको परिक्षण

प्रदेश नं १ मा ३० जनामा कोराना संक्रमण रहेको र पाँच हजार बढीको कोरोना परीक्षण भएको छ । शनिबारसम्म प्रदेश १ मा ५ हजार २ सय १२ जनाको कोरोना परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालमा रहेको कोरोना सूचना डेस्कले जनाएको छ ।
१ नं प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या शनिबारसम्म १ हजार २ सय ४ जना पुगेको
छ भने आइसोलेसनमा ३१ जना छन् ।

प्रकाशित मिति: Apr 25, 2020

प्रतिक्रिया दिनुहोस्