Logo
५ जेष्ठ २०८१, शनिबार
(April 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मनमोहन पोलिटेक्निक्कद्वारा दुहबी राहत कोषमा ५० बोरा चामल सहयोग

कोरोना भाइरसको माहामारीले गर्दा लक डाउन बढेकोले दुहबी का बिपन्न परिवारलाइ राहत पुर्याउने उदेश्यले मनमोहन पोलिटेक्निक बुढीगंगाले दुहबी नगर पालिकाको राहत कोषमा २५ केजिको ५० बोरा चामल खाधान्न सहयोग गरेको छ ।

आज दुहबी नगर प्रमुख बेदनारायण गच्छदारलाई मनमोहन पोलिटेक्निक बुढीगंगाका प्राचार्य सुभाषश्री पोखरेलले खाधान्न हस्तान्तरण गर्दै बुढीगंगा गाउँपालिकालाई समेत ५० बोरा चामल सहयोग गर्ने जनाए ।

प्रकाशित मिति: Apr 24, 2020

प्रतिक्रिया दिनुहोस्